rain in small drops - परीचय्
   
  Home
  Sign Here
  Italian Salad
  परीचय्
  => The future is in,Hand now
  frenship
  photo
  Muktak
  biography
  BURGER
  Dont Mis
  Freedom is this?




नेपाली साहित्यिक समाज

          अब तिम्रो त्यो मुटुमा
           यो माया अटाउदैन भने
त्यो मनबाट मेरो परीच्य हटाइदीय हुन्छ हुन्छ
भविस्य खोज्दा खोज्दै जीवन कठोर बन्छ भने
सन्कोचमा नपरी अर्कै मोड लिय हुन्छ
मेरो सम्झना बाट तिमीलाई
 
        पस्चाताप हुन्छ भने
       मेरो छाया मेटाइदिय हुन्छ
तिमीलाई मेरो सामिप्य बोझ लाग्छ भने
हाम्रो परीच्य नै छैन भने सोचय हुन्छ
                 

 
   
Today, there have been 9072 visitors (14487 hits) on this page!
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free